आईपीएलअन्तर्गत आज दुई खेल हुँदै
नेपालखोज
२०७८ वैशाख १९ गते ११:१५

काठमाडाैं । आईपिएल अन्तर्गत आज दुई खेल हुँदै छ। पहिलो खेल राजस्थान रोयल्स र सनराइज़र्स हैदराबादकाबीप्चमा हुनेछ । साे खेल दिउँसो ३ः४५ बजे हुनेछ ।
त्यसैगरी दोश्रो खेल पञ्जाब किङ्गस र दिल्ली क्यापिटल्सबीच हुनेछ । दुवै खेलहरू राेमान्चक हुने बताइएकाे छ । पछिल्लाे खेल साँझ ७ः४५ बजे सुरू हुने बताइएकाे छ ।
चेन्नईले हिजाेकाे खेलमा हार व्यहाेराेकाे थियाे ।
पराजयका बाबजुद चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै मुम्बई चौथो नम्बरमा छ ।
आज हुने खेल कसकाे पाेल्टामा जाने हाे त्याे भने हेर्न बाँकी नै छ ।
सम्बन्धित
प्रतिक्रिया