शुक्रबार, वैशाख ७, २०८१

कफी प्रेमी महानायक (१६ तस्बिर)

नेपालखोज २०७८ वैशाख २२ गते १९:१९

काठमाडौं । महानायकको उपाधि पाएका राजेश हमालको सबैभन्दा ठुलो सौख के होला ? हुनतः मानिसका अनेक सौख हुन्छन् । हमालका पनि अरु थुप्रै सौख होलान । यद्यपि हमालका यी तस्बिरले उनको एउटा प्रमुख सौखको बयान आफै गरिरहेका छन् । भनिरहनु पर्दैन् ।

कफि नायक हमालका प्रिय पेय हो । कतिसम्म भने हमालका निजि तस्बिरहरू हेर्ने हो भने प्रत्येक पाँच तस्बिर मध्ये एउटामा उनले कफिको कप समातेकै हुन्छन् ।

हमाल राजधानिमा हुन कि पोखरा वा चितवनलगायत नेपालका अरु कुनै ठाउँ नै किन नपुगुन उनको त्यहाँको एउटा प्रमुख गन्तव्य कफिसप पनि हुन्छ । नपत्याए यी तस्बिर हेरौ न ?

प्रतिक्रिया