नेकपा एमालेका नेपाल-खनाल समूहले तत्काल राजीनामा नदिने (भिडियोसहित)
नेपालखोज
२०७८ वैशाख २७ गते ११:४८

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले तत्काल राजीनामा नदिने भएका छन् । भने आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि उपस्थित नहुने बताएका छन् ।
सामूहिक राजीनामा दिने तयारी भएकाे भएपनि केही सांसदले यसको विरोध गरेकाले उनीहरू यस्ताे निर्णयमा पुगाेकाे जनाएका छन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल-खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो ।
यस्तो भन्छन् भीम रावल :
सम्बन्धित

प्रतिक्रिया