वरिष्ठ चराविज्ञ हरिशरण नेपालीको निधन
नेपालखोज
२०७८ जेठ ५ गते १४:२६

काठमाडौं । नेपालका वरिष्ठ चराविज्ञ हरिशरण नेपालीको आज निधन भएको छ । विगत ५ दशकभन्दा बढी समयदेखि उनी चरासम्बन्धी अध्ययन र अनुसन्धानमा सक्रिय थिए ।
काठमाडौंको क्षेत्रपाटीका नेपालीले कैयौं चरा अन्वेषण गरेका थिए । नयाँ चरा पत्ता लगाउने काममा उनको धेरै वर्ष कार्य गरेका थिए ।
उनको निधनबाट नेपालमा चरा संरक्षणमा अपूरणीय क्षति पुगेको छ । नेपालीको निधनप्रति व्यवसायी सुरेन्द्रवीर मालाकार तथा चरा संरक्षणमा लागेकाहरुले समवेदना प्रकट गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया