पूर्वमन्त्री शाहीको निधन

नेपालखोज २०७८ जेठ ७ गते ८:२१

काठमाडौं । पूर्वसहायक मन्त्री प्रेमबहादुर शाहीको निधन भएको छ ।

उनको आज बिहान निधन भएको हो । शाहीले दैलेख जिल्लाबाट २०४३ सालमा राष्ट्रिय पञ्चायतमा निर्वाचित सदस्य हुन् । उनी पूर्व-सहायक मन्त्रीसमेत हुन् ।

प्रतिक्रिया