पछिल्लो चाैबीस घण्टामा काठमाडौं उपत्यकामा २,३१८ जनामा संक्रमण पुष्टि
नेपालखोज
२०७८ जेठ ८ गते १७:४९

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जनामा गरी कुल २ हजार ३१८ जना थपिएको जानकारी दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया