शान्त काठमाडौं (फोटोफिचर) !
नेपालखोज
२०७८ जेठ १३ गते १४:३८

काठमाडाैं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा भएकाे आज २९ दिन भएकाे छ । सरकारले भाेलिबाट अझ कडाइका साथ एक साता खाध्यान्न, किराना तथा डिपार्टमेन्टल स्टोरसमेत बन्द गर्ने निर्णय गरेकाे छ । निषेधाज्ञामा काठमाडाैं शान्त पनि भएकाे देखिन्छ । हेराै सुन्दर तथा शान्त काठमाडाैं ।






सम्बन्धित

प्रतिक्रिया