गणतन्त्रलाई मजबुद बनाउने जिम्मेवारी हामी सबैको हाे : नेता थापा
नेपालखोज
२०७८ जेठ १५ गते १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रलाई मजबुद बनाउने जिम्मेवारी हामी सबैको रहेको उल्लेख गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी रहेको बताए हुन् ।

सम्बन्धित

प्रतिक्रिया