आइतबार, असार २२, २०८२

अर्थमन्त्री पौडेल भन्छन्- धरहरा उठेसँगै सबैको आत्मविश्वास बढ्याे

नेपालखोज २०७८ जेठ १५ गते १६:३२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भूकम्पबाट ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको उल्लेख गरेका छन् । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो उल्लेख गरेका हुन् ।

उनले वर्षौँदेखि बन्न नसकेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा रहेको बताए ।

प्रतिक्रिया