युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण
नेपालखोज
२०७८ जेठ १५ गते १७:१३

काठमाडाैं । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताएका हुन् । । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया