चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियाेजन
नेपालखोज
२०७८ जेठ १५ गते १७:४०
काठमाडौं । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले राम मन्दिर निर्माणका लागि बजेट छुट्याइएको बताए ।
सम्बन्धित
प्रतिक्रिया