सोमबार, मंसिर १७, २०८१

मेलम्चीका बाढी पीडितलाई काठमाडौं महानगरले २ करोड सहयोग गर्ने

नेपालखोज २०७८ असार ३ गते १५:१८

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न महानगरले सहयोग घोषणा गरेको हो ।

प्रतिक्रिया