कांग्रेसको १४औं महाधिवेशनलगायतका विषयमा तीन नेताबीच छलफल
नेपालखोज
२०७८ असार ७ गते १४:५७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ ।
उनिहरुबीच कांग्रेसको १४औं महाधिवेशनलगायत समसामयिक विषयमा कुराकानी भएको रामजी दाहालले नेपालखोजलाई जानकारी दिए । उनिहरुबीच निधि निवास बानेश्वरमा सोमबार दिउँसो छलफल भएको हो।
सम्बन्धित








प्रतिक्रिया