६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खाेपकाे दोस्रो डोज लगाउने व्यवस्था मिलाउन सर्वोच्चकाे आदेश
नेपालखोज
२०७८ असार ८ गते १६:२२

काठमाडौं । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
आज (मंगलबार) न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया