तनहुँको बन्दीपुरमा पहिरो : एक बेपत्ता, पाँचको उद्धार
नेपालखोज
२०७८ असार १७ गते ७:५५

तनहुँ । बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएका छन् । पहिरोले बन्दिपुर–३ मा दुई र वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ ।
लगातारको बर्षापछिको पहिरोले घर बगाउँदा पाँच जनाको उद्दार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया