सोमबार, वैशाख २९, २०८२

यसरी उर्लियो ठिमीकाे हनुमन्ते खोला ! (फोटो फिचर)

नेपालखोज २०७८ असार १७ गते ९:२२

काठमाडौं । निरन्तरको वर्षाले देशभरका ठूला नदी तथा खोलाहरु मात्र होइन स–साना खोलाहरुमा पनि ठूलै भल आउने गरेको छ ।

काठमाडौं उपत्यकाका कतिपय नदीहरुमा पनि त्यस्तो दृश्य देख्न सकिन्छ । गत वर्ष भक्तपुरमा वाढीले ठूलै क्षति पुर्याए पनि यसवर्ष भने अहिलेसम्म त्यस्तो घटना भएको छैन ।

तर यहाँका स्थानीय खोलाहरुमा वाढीसहितको भल आउने क्रम भने जारी नै छ ।

हेर्नुहोस् ७ तस्बिरमा ठिमीकाे हनुमन्ते खोला

प्रतिक्रिया