बिहीबार, जेठ २, २०८२

साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्च अदालतकाे आदेश

नेपालखोज २०७८ असार २८ गते १३:४१

काठमाडौं । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । आज (सोमबार) प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

प्रतिक्रिया