ओलीले छाडे सरकारी निवास बालुवाटार, कार्यकर्ताको स्कर्टिङसहित पुगे बालकाेट
नेपालखोज
२०७८ असार ३० गते १२:२७

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । ओलीको बिदाईमा एमाले कार्यकर्ताहरुले बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया