सुरक्षा चुनौती भएकाे भन्दै प्रचण्डको सुरक्षामा डीएसपीको नेतृत्वमा १० सुरक्षाकर्मी
नेपालखोज
२०७८ साउन ५ गते १४:३५

काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाएको छ ।
सुरक्षा चुनौती भएकाे भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय अनुरुप सुरक्षाकर्मी खटाइएको गृहमन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया