बिजनेसविहीन प्रतिनिधिसभा बैठक बस्दै, वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची
नेपालखोज
२०७८ साउन १५ गते ८:४६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
संसद बैठक बस्ने भए पनि सरकारले बिजनेस दिन सकेको छैन।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची छ ।
संसद सचिवालयकाअनुसार आज पनि शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने छन् ।
सम्बन्धित

प्रतिक्रिया