तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न नेता नेपालकाे माग
नेपालखोज
२०७८ साउन १६ गते १५:१०

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।
शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित

प्रतिक्रिया