टोकियो ओलम्पिक्सका उत्कृष्ट १६ तस्बिर (फोटो फिचर)
नेपालखोज
२०७८ साउन २५ गते ९:५६

काठमाडाैं । टोकियो ओलम्पिक सन् २०२० गए राति सकिएको छ । कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक हिजाे राति सकिएकाे हाे ।

जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए । ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।














तस्बिरहरु : बीबीसी
सम्बन्धित
प्रतिक्रिया