कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत
नेपालखोज
२०७८ साउन २५ गते १७:३३

काठमाडौं । मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया