कांग्रेस नेता गिरि अस्पताल भर्ना
नेपालखोज
२०७८ भदौ ३ गते ११:२९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित सार जहाँ अस्पतालमा भर्ना भएका छन् ।
घाँटीको समस्या भएर अस्पताल भर्ना भएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया