चीनबाट ८ लाख डोज काेराेनाविरुद्धको खोप नेपाल आइपुग्याे

नेपालखोज २०७८ भदौ ३ गते १२:११

काठमाडौं । सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

प्रतिक्रिया