वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त
नेपालखोज
२०७८ भदौ ४ गते १४:३२

काठमाडौं । सरकालेले वाग्मती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् ।
सम्बन्धित

प्रतिक्रिया