नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिँदै
नेपालखोज
२०७८ भदौ ७ गते ८:४९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिने भएको छ । नयाँ जर्सी ओमानमा हुने त्रिकोणात्मक सिरिजमा नेपाली टिमले लगाउनेछ ।
जर्सी सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ४ बजेका लागि तय भएको छ ।
सम्बन्धित
प्रतिक्रिया