किन चल्छ ब्रेकिङ न्युजको होड ? (भिडियोसहित)
नेपालखोज
२०७८ भदौ ९ गते १०:१०

हाइलाइट्स :
–अहिले सूचनामा पहुँच अत्यन्तै सजिलो भएको छ । हिजोको अवस्थामा सूचना पाउन गाह्रो थियो । तर अहिले माध्यम पनि सजिलो छ र सस्तो छ त्यसले गर्दा सूचनामा पहुँच बढेको हो ।
–आफू पछि पर्नु हुँदैन, दोस्रो हुनु हुँदैन, म नम्बर एक हुनुपर्छ भन्ने सिद्धान्तले ब्रेकिङ न्युजको होड चलिरहेको छ ।
–अहिले मानिसहरू फेसबुक, इन्स्ट्रामा, ट्विटरमा सामान्य कुरा पनि तारन्तार बढाइ–चढाइ गरेर पोस्ट गरिरहन्छन् । भनौं समाचारको केही तत्त्वहरू जस्तो बनाएर प्रस्तुत गर्छन् ।
–सूचना सम्प्रेषित गर्ने यो अनलाइनका माध्यम र गतिविधिबाट अलि सचेत हुनैपर्छ ।
–मूलधारको सञ्चारमाध्यमहरूले नै समाजलाई सही बाटोमा लैजाने खालका समाचारहरू सम्प्रेषण गर्नुपर्छ ।
युट्युबमा कस्ता कन्टेन्ट भाइरल ! (भिडियोसहित)
सम्बन्धित
प्रतिक्रिया