‘देशको समय बर्बाद गर्ने काम मात्रै भयो’
नेपालखोज
२०७८ भदौ ९ गते १२:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विघटन गरेको समयदेखि अहिलेसम्म संसद्ले कुनै काम नगरेकाे बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देशको समय बर्बाद गर्ने काममात्रै भएको छ उनले भने, संसद्ले केही माखो मारेको छ ? पुस ५ देखि अहिलेसम्म संसद्ले के गरेको छ ?”
सम्बन्धित

प्रतिक्रिया