मंगलादेवीको २५औं स्मृति दिवस ! (फाेटाे फिचर)
नेपालखोज
२०७८ भदौ १० गते १०:४४

काठमाडाैं । नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ ।

नेपाल महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन् । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो ।

विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उनले जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन् ।


तस्बिरहरु : यूपी लामिछाने
सम्बन्धित

प्रतिक्रिया