प्रदेश १ काे मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ

नेपालखोज २०७८ भदौ १० गते १२:३२

काठमाडाैं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् ।


प्रतिक्रिया