नेपालले आफ्नो अभिाभारा बिर्सएको ओलीकाे आरोप

नेपालखोज २०७८ भदौ १० गते १३:२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधव नेपालले आफ्नो अभिाभारा बिर्सएको आरोप लगाएका छन् ।

च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा केही व्यक्तिको स्वार्थका कारण नेपालले नयाँ पार्टी दर्ता गर्ने तहमा पुगेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया