नेपाल बने एकीकृत समाजवादी संसदीय दलका नेता
नेपालखोज
२०७८ भदौ १३ गते १४:३५

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधिसभाकाे नेता चयन गरिएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले प्रतिनिधिसभा संसदीय दलको नेतामा माधवकुमार नेपाललाई चयन गरेको हाे ।
सम्बन्धित

प्रतिक्रिया