प्रदेश नम्बर १ का एमाले सांसदले पनि दल रोज्ने
नेपालखोज
२०७८ भदौ १६ गते १०:३६

काठमाडाैं । नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरिएपछि प्रदेश नम्बर १ का एमाले सांसदले पनि दल रोज्ने भएका छन् ।
दल रोज्न निर्वाचन आयोगले यो भदौ २२ गतेसम्मको समयसीमा दिएपछि विभिन्न प्रदेशका एमाले सांसदले धमाधम आफ्नो सनाखत गराएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया