नेता कल्याण गुरुङद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

नेपालखोज २०७८ भदौ १६ गते १५:४३

काठमाडौं । कांग्रेस नेता कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया