आज काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?

नेपालखोज २०७८ भदौ १८ गते १६:४१

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६६७ कोभिड संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा मात्र ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १८८ पुगेको छ ।

प्रतिक्रिया