संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई प्रहरीले सार्वजनिक गर्याे
नेपालखोज
२०७८ भदौ २७ गते ११:४६

काठमाडाै । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया