बिहीबार, वैशाख २०, २०८१

सामान्य की-प्याडवाला फोनबाटै पनि विद्युतीय भुक्तानी गर्न सकिने

नेपालखोज २०७८ भदौ ३० गते ८:४९

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट कम्पनीले पहिलो पल्ट फिचर र बार (सामान्य की-प्याडवाला) फोनबाटै पनि विद्युतीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

मंगलबार सोल्टी होटेलमा भएको एक कार्यक्रममा ‘नमस्ते पे’को औपचारिक सुरुवात गरिएको छ । डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले *500# डायल गरेर फिचर फोनबाटै पनि नगद भुक्तानी गर्न मिल्ने जानकारी दिए ।

प्रतिक्रिया