सोमबार, वैशाख २९, २०८२

चीनबाट थप ४४ लाख डोज भेरोसेल आइपुग्याे

नेपालखोज २०७८ असोज १ गते १५:१५

काठमडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत थप ४४ लाख खोप काठमाडौं आइपुगेको बताएका छन् । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । 

तस्बिर : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाे ट्विटरबाट

प्रतिक्रिया