ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा हेर्दाहेर्दैमा

नेपालखोज २०७८ असोज ४ गते १७:२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा सर्वोच्चले हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा सोमबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

प्रतिक्रिया