सत्ता गठबन्धनको बैठक सकियो ,प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम
नेपालखोज
२०७८ असोज १० गते १३:५८

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको आजको बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम मागेका छन् । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशको निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
त्यसैले सरकार विस्तारमा ढिलाइ भएको भन्दै उनले मन्त्री बन्नेहरूको नाम मागेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया