भिटामिन ए र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने
नेपालखोज
२०७८ कार्तिक २ गते १६:३३

काठमाडाैं । सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाइँदै आएकोमा यो वर्ष दसैं अवधिभित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया