आइतबार, जेठ ६, २०८१

विराटनगरमा डुबान ! (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ३ गते १६:०८

विराटनगर । लगातारकाे वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् । डुबान क्षेत्रका कतिपयकाे घरभित्रै पानी पसेकाे छ । विमानस्थल क्षेत्र पुरै डुबेकाले नियमित उडान पनि राेकिएकाे छ । विराटनगरका विभिन्न स्थानबाट सुदर्शन अधिकारीले पठाएका तस्बिरहरू जस्ताकाे तस्तै,

विराटनगरकाे आयल निगम पूर्वकाे स्थिती
औषधि व्यवस्था विभाग भएको क्षेत्रको स्थिती
पुष्पलाल चाेकबाट झाेराहाट जाने पुलमा भरिन लागेकाे सिंघिया खाेला
मंगलबारे हटिया क्षेत्रमा सिंघिया खाेला
पराेपकार घाट क्षेत्रका घर डुबानमा
एअरपाेर्ट जाने बाटाेमा यहिँदेखि नै डुबेकाे छ ।
नाेबेल अस्पताल परिसर
कन्चनबारी क्षेत्र
कन्चनबारी क्षेत्र

तस्बिर : सुदर्शन अधिकारी, विराटनगर

प्रतिक्रिया