वाग्मतीको मुख्यमन्त्री छान्न गठबन्धन दलको बैठक
नेपालखोज
२०७८ कार्तिक ४ गते ७:२१

काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज गठबन्धन दलको बैठक बस्दै छ ।
आज अपराह्न बस्ने वाग्मती प्रदेशसभाको बैठकअगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएकाे छ ।
-फाइल तस्बिर
सम्बन्धित

प्रतिक्रिया