शनिबार, वैशाख १५, २०८१

वृद्धावस्थाको व्यवस्थापन कसरी गर्ने ?

नेपालखोज २०७८ कार्तिक ७ गते ११:१८

हाइलाइट्स :
–वृद्धावस्था हामी सबैको नियति हो । वृद्ध त हामी सबै हुन्छौँ ।
–वृद्धावस्थाको तयारी सुरुदेखि नै गर्नुपर्छ जति दिन पनि मेरा बाँकी छन्, म स्वस्थ रहुँ, होस्मा रहुँ यो प्रयत्न प्रयास सुरुदेखि नै गर्नुपर्छ ।
–आफ्नो उमेरअनुसार गर्न सक्ने व्यायाम, योग–आसन अत्यावश्यक छ । व्यायामलाई निरन्तारता दियो भने त्यो व्यक्तिले अरूको भरमा बाँच्नु पर्दैन ।
–वृद्ध अवस्थाको व्यवस्थापन गर्नु पर्दैन जस्तो म जति दिन बाँचु आफ्नो भरमा बाँचु अरूले मलाई मद्दत गर्नु नपरोस् । मेरा लागि म आफैं गर्न सकूँ यो उद्देश्य राखेर जीवन बाँच्ने हो । जीवनशैली बनाउने हो भने हाम्रो वृद्ध अवस्था व्यवस्थित हुन्छ ।

प्रतिक्रिया