काठमाडौंको टोखामा धान थन्क्याउँदै किसान (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ९ गते २१:०६

काठमाडौं । तस्विरमा काठमाडौंको टोखामा धान थन्क्याउँदै गरेका किसानको गतिविधि कैद गरिएको छ । यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ ।

यद्यपी कर्तिक १ गते आएको बाढी पहिरोले तराई क्षेत्रका धेरै किसानले लगाएको धान बाली बाढी पहिरोले तहसनहस पारि दिएको छ । बाढी पहिरोले क्षति नपुर्याएको र भर्खरै बाकेका धान काट्न किसानलाई चटारोे छ ।

तस्बिर : नेपालखोज

प्रतिक्रिया