फूलले दियो तिहारकाे संकेत (फाेटाे फिचर)

नेपालखोज २०७८ कार्तिक १० गते ११:३७


काठमाडौं । तिहारमा फूलको प्रयोग धेरै हुन्छ । फूल फूलेको देख्नेसाथ तिहार आएको महसुस हुन्छ । फूलले तिहारको सङ्केत गर्छ । त्यसैले पनि सयपत्री, मखमली र गोदावरी फूलको व्यापार तिहारमा शतप्रतिशत उकालो लाग्ने गर्छ।

तस्बिरहरु रासस ।

प्रतिक्रिया