अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
नेपालखोज
२०७८ कार्तिक २९ गते १५:४७

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७\०७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् । –रासस
सम्बन्धित
प्रतिक्रिया