उत्कृष्ट करदाता सम्मानित (नामावलीसहित)
नेपालखोज
२०७८ मंसिर १ गते ९:५०

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । १०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरे । आर्थिक वर्ष २०७६/७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो ।

सम्बन्धित
प्रतिक्रिया