युनेस्कोको ४१औं महासभामा भाग लिन गएका शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता
नेपालखोज
२०७८ मंसिर २ गते १०:२०

काठमाडौं । युनेस्कोको ४१औं महासभामा भाग लिन गएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फर्किएका छन् ।
युनेस्कोको ४१औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल आज बिहान स्वदेश फर्किएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया